शनिबारको विशेष : झरीको सास्ती, जापानमा रोजगारी !

 पुस १९, २०७६ शनिबार २०:८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शनिबार पनि देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको छ । दिनभर झरी परेपछि चिसो बढेको छ । चिसोले बुढाबुढी र बालबालिका प्रभावित भएका छन् । तर युवायुवतीले भने हिउँ खेलेर रमाइलो गर्ने अवसर पाएका छन् ।

काठमाण्डौ उपत्यकाका चन्द्रागिरि, शिवपुरी लगायतका देशका पहाडी भेगमा हिउँ परेपछि आन्तरिक पर्यटकको ओइरो लागेको छ । भोलि आइतबारदेखि मौसममा सुधार आउने मौसमविदले बताएका छन् ।

जापानले नर्सिङ केयर गिभरको लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । नेपालबाट जापानमा कामदार पठाउन भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउण्डेशनले जनवरी र मार्चमा गरी २३ सय जनाको लागि भाषा परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

पढ्नुहोस् शनिबारका मुख्य खबर र विशेष सामग्री :

ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै, आइतबारदेखि देशभरकै माैसममा सुधार आउने

राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले टुंग्यायाे उम्मेदवारको नाम

एरिका, त्रिभुवनकी गुमनाम प्रेमिका

रेलदेखि जेलसम्म, यतिदेखि पप्पुसम्म : के मात्रै हेर्ने पर्यटकले !

मेरो पहिलो र अविस्मरणीय जहाज यात्रा : काठमाण्डाैबाट विराटनगर

साताका तस्बिर

कुलमान घिसिङ चितवनमा सम्मानित

प्राधिकरणका १ सय ३८ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता : सेवा प्रवाह चुस्त हुने कुलमान घिसिङको दावी

कपिलवस्तुको मर्यादापुरबाट भारतीय सुरक्षाकर्मीद्वारा नेपाली नागरिक अपहरित

जापानले फेरि माग्यो ठूलो संख्यामा नेपाली कामदार

भत्किन थाले छाउघर, प्रथा हटेपछि महिलामा खुशी

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको भागबण्डा टुंगियो (केन्द्रीय सदस्यकाे सूचिसहित)

के गर्दै छन् आईपीएलको पहिलो सिजनका ८ कप्तान ?

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया