आइतबारका लागि रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर

 साउन ६, २०७५ आइतबार १०:३०:५६ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ  ९१ पैसा र बिक्रिदर ३० रुपैयाँ ०७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा र बिक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रिदर ९ रुपैयाँ ७३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ ४७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ४२ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया