सप्तरी र गुल्मीमा डुबेर दुईजनाको ज्यान गयो
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ - प्रदेश ३ को नाम वाग्मती भएको छ । प्रदेश सभाको आइतबार बसेको बैठकले नाम वाग्मती र राजधानी हेटौंडा हुने गरी टुंगो लगाएको हो ।
यसअघि नेकपाका शीर्ष नेताहरुले केन्द्रबाटै राजधानी र नाम तोकेर यसैअनुसार निर्णय गर्न पार्टीका प्रदेश सांसदलाई निर्देशन दिएको थियो । नेकपाले जे भन्यो, त्यही हुने स्थिति भएकाले कांग्रेस लगायतका दलहरुले पनि यसमा समर्थन जनाएपछि प्रदेश सभाको दुई तिहाई बहुमतबाट नाम र राजधानी टुंगो लागेको हो ।
प्रदेश ३ को नाम र राजधानी टुंग्याउन नेताहरु सफल भए पनि प्रतिनिधि सभाको गाँठो फुकाउन भने अझै असफल छन् । सत्तारुढ नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ ।
हेर्नुहोस् आइतबार दिनभरका मुख्य खबर :
प्रदेश ३ काे नाम वाग्मती, राजधानी हेटाैँडा
नामाकरणपछि पहिलाे पटक बस्याे वाग्मती प्रदेशकाे मन्त्रिपरिषद् बैठक, यस्ता छन् ७ निर्णय
‘सत्तारुढ दलले संसदलाई दलगत अनिर्णयकाे बन्दी बनाए’
राष्ट्रिय सभामा पेश भयाे रेल्वे विधेयक : यात्रुमाथि फोहोर फाले ५० हजार जरिबाना हुने
नेपाली युवाहरुमा बढ्दाे युराेप माेह : ठगिने क्रम खाडीबाट युरोपतिर
नेपाल आउने पर्यटकको संख्या घट्यो, सन् २०१९ मा साढे ११ लाख मात्रै पर्यटक भित्रिए
दिलीप महतो हत्या प्रकरणकाे निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगकाे निर्देशन
महरा मुद्दामा बकपत्रका लागि विज्ञ झिकाउन अदालतकाे आदेश
हप्ताकाे पहिलाे दिन सुनकाे भाउ बढ्याे