धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै – जोर्डन हेन्डरसन इंग्ल्यान्डको वर्ष खेलाडी घोषित भएका छन् ।
लिभरपुलका कप्तान हेन्डरसनले रहिम स्टर्लिङ र ह्यारी केनलाई पछि पार्दै पुरुषतर्फको वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् ।
यस्तै महिलातर्फ लुसी ब्रोन्ज वर्ष खेलाडी चुनिइन् । फ्रेन्च क्लब लियोनबाट खेल्ने ब्रोन्जले क्लबलाई सिबिलिभ्स कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
यी दुईले आ–आफ्नो क्लबको तर्फबाट च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् ।