धादिङमा ट्रक दुर्घटना : ४ जनाको ज्यान गयाे, ३० भन्दा बढी घाइते

 माघ ७, २०७६ मंगलबार १७:५:१६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको निलकण्ठ नगरपालिका-८ मा मंगलबार ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिँदा ४ जनाको ज्यान गएको छ ।

दुर्घटनामा ३० जनाभन्दा धेरै घाइते भएका छन् भने ज्यान गुमाएकाहरुको परिचय खुल्न बाँकी छ ।

धादिङको ढोला मण्डली माईबाट फर्किने क्रममा ट्रक पल्टिएको धादिङ प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया