विराटनगरमा कलेजका विद्यार्थी बाेक्ने बस दुर्घटना, एक जनाकाे ज्यान गयाे

 माघ ९, २०७६ बिहिबार ९:५१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

माेरङ – विराटनगरमा कलेजका विद्यार्थी बोक्ने बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन् ।

लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका ६ मा अनियन्त्रित भएर पल्टिँदा गाडी धनी ३२ वर्षीय सानु शाहकाे ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया