शुक्रबारको चर्चा : नेपालमा पनि कोरोना भाइरसको संक्रमण, यसको लक्षण र रोकथाम !

 माघ १०, २०७६ शुक्रबार १९:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीन हुँदै अमेरिकासम्म पुगेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ । यो भाइरसको संक्रमणमा परेका एक नेपालीलाई उपचार पछि डिस्चार्ज गरिएको छ । तर अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।

योसँगै कोरोना भाइरसबाट आफू बच्न र अरुलाई पनि बचाउनको लागि विशेष सावधानी अपनाउनुपर्ने भएको छ ।

हेर्नुहोस् कोरोना भाइरसको संक्रमण, लक्षण र रोकथामसँगै शुक्रबार दिनभरका मुख्य खबर :

नेपालमा पनि काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि

अरु तीन नेपालीलाई पनि कोरोना भाइरस संक्रमणको आशंका

रुघाखाेकी र श्वासप्रश्वासमा समस्या देखिए तत्काल अस्पताल जानुस्'

काेराेना भाइरस: ज्यान गुमाउने २५ पुगे, आपतकाल घोषणा गर्ने बेला भइसकेको छैन– विश्व स्वास्थ्य सङ्गठन

कांग्रेसभित्रको विवाद मिल्यो, फागुन ७ मा महाधिवेशन

अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वाेच्चमा रिट

सापकोटामाथि कुनै मुद्दा छैन : नेकपा अध्यक्ष दाहाल

अग्नि सापकोटाविरुद्ध मुद्धा दायर गर्ने राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलद्वारा राजीनामा

कानुनी सर्वोच्चता अक्षरश: कार्यान्वयन हाेस् भनेर राजीनामा दिएको हुँ : प्याकुरेल

‘छाउ हुँदा हामी घरभित्रै बस्छौँ : अनिष्ट भएको छैन, बरु सुरक्षित भएका छौं’

वैदेशिक रोजगारी : बीमा र कल्याणकारी कोषको रकम अब इसेवाबाट तिर्न सकिने

करार अवधिभित्र नेपालमै मृत्यु भएमा पनि परिवारले आर्थिक सहायता पाउने

विदेशमा रहेका नेपालीका लागि वैदेशिक रोजगार बचतपत्र खुल्यो, ४० करोड रुपैयाँसम्मकाे किन्न पाउने

पत्रकार श्रेष्ठकोे पुस्तक – नेपाली प्रवासन : नियति र रहर

बढ्दो रेमिट्यान्स, सुस्त सरकार

८ लाख रुपैयाँ घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

सडक रेखाको सङ्केत

मनाङ्गेविरुद्ध उजुरी दिने एन्फा कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ

घाम लागे पनि चिसाे बढ्दै, अझै केही दिन यस्तै माैसम रहने

अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो

विश्व क्रिकेट लिग खेल्ने नेपाली टिमकाे घाेषणा : साेमपाल र वसन्तलाई आराम, कुशल र कमलकाे 'इन्ट्री'

आरबीबी एनभीए क्लब च्याम्पियनशिप महिला तर्फको उपाधि एपीएफ क्लबलाई

ए डिभिजन लिग : सरस्वतीलाई हराउँदै मनाङ तालिकाकाे तेस्राे स्थानमा

सागमा पदक विजेता एपीएफका खेलाडीलाई एनआईसी एसियाकाे नगद उपहार

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया