सोमबार विशेष : कोरोनाको डर, रेमिट्यान्सको भर, सुन ७६ हजार !

 माघ १३, २०७६ सोमबार १९:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सोमबार दिनभरका मुख्य खबर :

थप कसैमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

नेपालमा अर्का एक जनामा पनि काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि

काेराेना भाइरस प्रभावित देशबाट आउने जहाजलाई छुट्टै 'पार्किङ'

कोरोना भाइरसबाट नेपाल सुरक्षित छ भन्ने सन्देश फैलने गरी काम गरौँ : मन्त्री भट्टराई

रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ

सुनको भाउ तोलाको ७६ हजार !

आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

नवनिर्वाचित सभामुख सापकाेटाद्वारा पद तथा गाेपनियताकाे शपथ ग्रहण

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सभामुख सापकोटा र चीनियाँ राजदूतबीच भेट

मेराे विरुद्ध भइरहेको विरोधलाई मैले स्वभाविक लिएकाे छु : सभामुख सापकाेटा

प्रधानमन्त्रीबाट ‘नेपाली पोर्ट’ को शुभारम्भ

बिरामी बोकेको जीप दुर्घटना : एक जनाको ज्यान गयो, घाईतेहरुको हेलिकप्टरमार्फत उद्धार

कतारपछि सबैभन्दा धेरै रेमिट्यान्स भारतबाट, विदेशबाट रकम पठाउँदा लागत धेरै

यूएईमा गाडीको ठक्करबाट एक नेपालीको ज्यान गयाे

वैदेशिक रोजगारीका उजुरी अब मेलमिलापकर्ताबाट टुङ्ग्याउन सकिने

अफगानिस्तानमा विमान दुर्घटना

ए डिभिजन लिग : पुलिससँग एपीएफ १-० ले पराजित

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया