कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भि...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ- काठमाण्डौको बौद्धमा बिहान नम्बर नखुलेको गाडीको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ ।
सिन्धुली घर भई भक्तपुर बस्ने ३७ वर्षका बासु कार्कीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कार्कीलाई ठक्कर दिने गाडीको खोजी भईरहेको पनि महाशाखाले जनाएको छ ।