साताका तस्बिर

 माघ १८, २०७६ शनिबार ९:१६:३३ | विकास तामाङ
unn.prixa.net

काठमाण्डौको बिजुलीबजारमा ‘आर्क ब्रिज’ मा भैरहेको कामको दृश्य, ‘आर्क ब्रिज’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।त्रिभुवन विमानस्थलको साँझमा देखिएको मनमोहक दृश्यभक्तपुर दरबार स्क्वायर परिसरबाहिर चुरोट पिउँदै दुई वृद्धाललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रको साँझ देखिएको दृश्यसोनाम ल्होसारका अवसरमा तामाङ पहिरनमा सजिएकी एक बालिका वसन्तपुर दरबार क्षेत्रको पुनर्निर्माणका क्रममा खटिएका कामदार काठमाण्डौको बसुन्धारामा बिजुलीको पोल सारिँदै, अहिले चावहिल–कलंकी सडक विस्तारको क्रममा धमाधम पोल सारिँदै छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया