साताका तस्बिर

 माघ २५, २०७६ शनिबार १०:४४:५२ | विकास तामाङ
unn.prixa.net

स्वयम्भू परिसरमा सामान बेच्दै पत्रिका पढ्दै एक व्यापारी

ठमेल क्षेत्रमा बेच्नका लागि मूर्ति सजाउँदै एक व्यापारी

पुनर्निर्माणका क्रममा त्रिपुरेश्वरको शिव मन्दिरको दृश्य​

बिहानीपख देखिएको कर्णालीको सुन्दर दृश्य

 ​

पशुपतिनाथ क्षेत्रको गेटमा रङ्गरोगन गर्दै एक महिला कामदार​

काठमाण्डौको धरहरा पुनर्निर्माणका क्रममा ‘वेल्डिङ’ गर्दै एक कामदार

अन्तिम अपडेट: चैत ८, २०८०

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया