बिहीबार विशेष : रेडियो सुन्ने शैली फेरिए पनि रेडियोको सान्दर्भिकता झनै बढ्यो

 फागुन १, २०७६ बिहिबार १९:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बिहीबार दिनभरका मुख्य खबर :

‘रेडियो सुन्नेको संख्या घटेको हैन, सुन्ने शैली फेरियो‘

बाँस्कोटाले सीजीसँग २० अर्ब माग्यो भनेर खबर आएको छ, मैले घरमा राख्न मागेकाे हाेइन : मन्त्री बाँस्काेटा

प्रधानमन्त्रीको रिस गर्नेहरुले सरकारले गरेका राम्रा काम देखेनन् : सञ्चारमन्त्री बाँस्कोटा

अब जनयुद्धकाे नक्कल गरेर विद्राेह सम्भव छैन, शान्ति प्रक्रियामा नआएकाे भए हामी पनि सकिने थियाैँ : प्रचण्ड

राष्ट्रिय गौरवका आयोजनाको अवस्था टीठलाग्दो : समयमा कुनै पनि सम्पन्न भएनन्, लागत बढेको बढ्यै

छयासी अर्ब रुपैयाँ बराबरका बाह्र सय ठेक्का अलपत्र : ‘ठेकेदारको लापर्वाही सुधार्न मुश्किल’

तपाईँले गरिरहेको खर्च आवश्यक हो कि अनावश्यक छुट्याउनुहोस्

ऊर्जा क्षेत्रमा उत्साहजनक प्रगति : खपत बढ्यो, ४७ लाख घरधुरी बिजुलीको पहुँचमा

दोस्रो त्रैमासिकमा पनि राष्ट्रिय वाणिज्य बैंककै नाफा धेरै, कुन बैंकको नाफा कति ?

दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीकाे ज्यान गयाे

कुवेतमा बालुवाकाे ढिस्काेमा पुरिएर चार नेपालीकाे ज्यान गयाे

मलेसियाले भन्यो : विदेशी सुरक्षा गार्डमा नेपालीको विकल्प छैन

चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी

सरस्वतीको पोष्टमा संकटाको आधा दर्जन गोल, शीर्ष ६ मा भने पर्न सकेन

ए डिभिजन लिग : एपीएफ र ब्रिगेड ब्वाइजले अंक बाँडे

काेराेनाकाे त्रास : फागुनका लागि तय भएकाे फोर नेसन्स कप फुटबल प्रतियोगिता रद्द

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया