संसदमा प्रधानमन्त्री ओलीकाे सम्बाेधन जारी

 फागुन ३, २०७६ शनिबार ११:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले २ वर्षमा गरेका कामबारे संसदमा सम्बाेधन गरिरहनुभएकाे छ ।

संसदको शुक्रबारको बैठकमै प्रधानमन्त्रीले संबोधन गर्ने तय भएकाे भए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएका कारण सम्बाेधन आज शनिबारका लागि सरेको थयाे ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया