कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – अहिले काठमाण्डाैसहित पहाडी क्षेत्रको मौसम बदली भएको छ । तर,पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रमा एकैछिन खुल्दै फेरी बादल लाग्ने भएको छ । तर अरु ठाउँको मौसम भने सफा नै रहेने मौसमविद् विभूती पोखरेलले जानकारी दिनुभयो ।