कांग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि संसद बैठक अझै सुरु भएन

 फागुन ८, २०७६ बिहिबार १४:३७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस मागेको अडियो सार्वजनिक भएपछि कांग्रेसले मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

राष्ट्रिय सभाको बैठक चल्न नदिएको कांग्रेसले प्रतिनिधिसभा बैठक पनि चल्न नदिने तयारी गरेपछि १ बजे बस्नुपर्ने बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया