आइतबार विशेष : कोरियामा कोरोना त्रास, नेपाली सुरक्षित र सचेत

 फागुन ११, २०७६ आइतबार २०:१७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

आइतबार दिनभरका मुख्य खबर :

कोरियामा कोरोना : अहिलेसम्म नेपाली सुरक्षित छौं, परिवारलाई नअत्याउनुहोला

दक्षिण कोरियामा कोरोनाको संक्रमण बढ्दो, नेपालीलाई सचेत रहन आग्रह

कोरोना भाइरसको असर : दक्षिण कोरिया जाने चालीस नेपाली कामदारको उडान सर्‍याे

आफ्नो जन्मदिनमा नागरिकलाई उपहार दिन नजान्ने प्रधानमन्त्री ओली !

पुर्ख्याैली घरमा प्रधानमन्त्री ओली भन्नुहुन्छ- मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो

शेयर बजारमा अहिलेसम्मकै धेरै काराेबार : साढे तीन अर्ब नाघ्याे

सुनको भाउ अहिलेसम्मकै महँगो, यही हप्ता ताेलाकाे ८० हजार पुग्ने अनुमान

प्रधानमन्त्रीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी: अख्तियारद्वारा छानबिन सुरु

छायाँ सरकारकाे पहिलाे बैठक : बाँस्काेटाकाे अडियाे प्रकरणमाथि छलफल

एन्टिबायाेटिक किन कम प्रयाेग गर्ने ?

साेलुखुम्बुमा उडिरहेकाे हेलिकाेप्टरबाट जस्तापाता खस्याे

फुङलिङ बजारमा चार सय भेडा : कसैले काँधमा बाेकेर दाैडिए, कसैले सेल्फी खिचे !

सवारीसाधन र धुलाेसँगै बित्छ ट्राफिककाे दैनिकी

खोटाङकाे ककनी डाँडामा ‘रक गार्डेन’ बनाइँदै

टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३२ जनासँग लाखाैँ ठगी गर्ने पक्राउ

टर्कीमा ५.७ म्याग्निच्युडको भूकम्प : सात जनाको ज्यान गयाे

विश्वका पाँच धनी फुटबलर : काे कति नम्बरमा ?

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया