थाहा पाउनुहोस् बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 फागुन १४, २०७६ बुधबार ११:२:२९ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३२ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ । 

यस्तै, ओमानी रियाल १ को खरिददर ३०० रुपैयाँ तोकेको छ । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९ पैसा र बिक्रीदर २७ रुपैयाँ २३ पैसा तोकेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा तोकेको छ ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४२ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ८८ पैसा तोकेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया