नेपालकाे २ विकेट झर्याे, पारस पनि आउट

 फागुन १७, २०७६ शनिबार १४:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एक सय ५५ रनको लक्ष्य पक्ष्याएको नेपालले सुरुवातमा नै विकेट गुमायो । पहिलो पटक टिमको ओपनिङ गर्न आएका कुशल मल्लले खाता खोल्न नपाउँदै पेभेलियन फर्किए ।

त्यसपछि क्रिजमा आएका पारस खड्का पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी व्यक्तिगत नौ रनमा आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया