साताका तस्बिर

 फागुन २४, २०७६ शनिबार १२:०:३९ | विकास तामाङ

पुनर्निर्माणको क्रममा रहेको भक्तपुरको न्यातपोल मन्दिर ​

पुनर्निर्माणको क्रममा त्रिपुरेश्वर शिवमन्दिरमा काम गर्दै कामदार ​

गएको शनिबार भृकृटीमण्डपमा आयोजित नेपथ्यको कन्सर्टमा रमाउदै एक बालिका 

गएको शनिबार भृकृटीमण्डपमा आयोजित नेपथ्यको कन्सर्टमा गीत गाउँदै गायक अमृत गुरुङ ​शिवरात्रीको समापनपछि पशुपती क्षेत्रको टहरा भत्काउदै एक कामदार 

ललितपुरको पाटन दरवार स्क्वायर क्षेत्रकाे मन्दिरको रात्रिकालीन दृस्य 

अन्तिम अपडेट: चैत ३०, २०८०

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया