‘विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक छैन’
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ - राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कोरोनाको जाँच र उपचार गर्दा डाक्टरले लगाउनुपर्ने सुरक्षाका सामान अर्थात पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) बनाउने घोषणा गर्नुभएको छ ।
त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई बनाउन अनुरोध गरेपछि तत्काललाई ४ सय थान पीपीई बनाउने सामान उपलब्ध भएको र अब त्यसलाई सिलाउने व्यक्ति खोजेर सिलाइने पुनले जानकारी दिनुभयो ।
यो काममा सहयोग गर्न चाहनेलाई तुरुन्त सम्पर्क गर्न पनि पुनले आग्रह गर्नुभएको छ ।
कोरोनाको जाँच र उपचारमा डाक्टरले लगाउने पीपीईको अभाव रहेको समाचार सार्वजनिक भएपछि पीपीई बनाउन अग्रसर भएको उहाँको भनाइ छ ।
तिलक लामा
March 26, 2020, 1:35 a.m.गर्छु, गर्ने निर्णय गरेको छु हैन, बनाएर देखाउनुस हजुर। बनाइसके पछि मैले एस्तो बनाए भनेर छात्ती ठोकेर भन्नुस न अनि पो सुन्ने हेर्नेलाई पनि गरेछ है भन्ने भान हुन्छ। अब म गर्दै छु, गर्ने छु भन्दै भबिस्यको कुरो गर्ने समय होइन नि माहाविर जि। गरेर देखाइउ अनि भनौला जय नेपाल!! जय महाविर! तर सपना देखाउन छोड्नुस।