शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ - ‘लकडाउन’पछि नियमित रक्तदान रोकिएको छ भने ब्लडबैंकमा रगतको अभाव भएको छ ।
रेडक्रस र ब्लोदानले काठमाण्डौ उपत्यकामा मोबाइल भ्यानबाट रक्तदाता बसेकै ठाउँमा पुगेर सुरक्षित रुपमा रगत संकलन गर्न सुरु गर्ने भएका छन् । इच्छुक दाताले नाम, सम्पर्क नम्बर र ठाउँबारे जानकारी गराउन आग्रह गरिएको छ ।
Pappu Yadav
March 26, 2020, 6:06 p.m.# I m happy to donate my blood ,it's o+ blood group might it helps someone .