कोरोना भाइरस : विश्वरभर ३४ हजारको ज्यान गयो, ७ लाखमा संक्रमण

 चैत १७, २०७६ सोमबार १४:२८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण ३३ हजार ९ सय ९८ जनाको ज्यान गएको छ भने कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । 

७ लाख २३ हजार ५ सय ९४ संक्रमितमध्ये १ लाख ५१ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन् । १ सय ९९ देशसहित दुई वटा अन्तराष्ट्रिय पानीजहाजमा कोरोना फैलिएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया