सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर मात्रै बाँकी
बैशाख ८, २०८१ शनिबार
भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्माले कोरोना भाइरसविरुद्धको अभियानमा ८० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
उनले ४५ लाख रुपैयाँ पीएम केयर्स फन्ड, २५ लाख रुपैयाँ सीएम रिलिफ फन्ड महाराष्ट्र, ५ लाख रुपैयाँ फिडिङ इन्डिया र ५ लाख रुपैयाँ घरपलुवा जनावर ९कुकुर० का लागि सहयोग गर्ने घोषणा गरेका छन् ।
यसअघि भारतीय अन्य क्रिकेटरहरुले पनि कोषमा रकम जम्मा गरिसकेका छन् ।