सरकारले आजदेखि मोबाइल भ्यानमार्फत खाद्यान्न वितरण गर्ने

 चैत १८, २०७६ मंगलबार १५:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आजदेखि मोबाइल भ्यानमार्फत खाद्यान्न वितरण गर्न थालेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आज साल्ट ट्रेडिङ लिमिटेडबाट पाटनढोका, बगलामुखी, नक्साल, भाटभटेनी, विशालनगर, चुडाल, बालुवाटार लगायत ठाउँमा मोबाइल भ्यामार्फत खाद्यान्न वितरण गरिने छ ।

 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया