स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीका नाममा आज सम्बोधन गर्नु हुने भएको छ ।
अहिले बेलुका साढे सात बजे उहाँले सम्बोधन गर्ने तयारी भएको शीतल निवासले जनाएको छ । उहाँले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका बारेमा भईरहेका काम र नागरिकको सहयोग बारे सम्बोधन गर्ने बुझिएको छ ।