शुक्रबार विशेष : कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय नाघ्यो

 जेठ ९, २०७७ शुक्रबार २०:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

आज दिनभरका मुख्य खबर :

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ५ सय नाघ्याे

खाडीका देश र टर्कीमा कोरोनाकाे कारण ज्यान गुमाउने नेपालीको संख्या १५

विदेशबाट शव ल्याउन समस्या, ५८ परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिए

नवजात शिशुको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’

परदेशीले सोध्छन् : रोगलेभन्दा भोकले मरिन्छ जस्तो छ, दिदी प्लेन कहिले चल्छ ?

परदेशबाट फर्कन खोज्ने धेरै, पहिलो चरणमा २५ हजारलाई ल्याउने सरकारको तयारी

नयाँ नक्सा राजपत्रमा प्रकाशित

नयाँ नक्सा अनुसारकाे निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक दर्ता

'भारतसँग वार्ता गरेरै जमिन फिर्ता लिन्छाैँ, याे विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छैन'

नेपालले वर्षौँदेखि गरेको धैर्यको कदर छिमेकीले गर्लान् भन्ने आशा छ : डा. भेषबहादुर थापा

सरकारले तिर्‍याे झण्डै ५७ अर्ब रुपैयाँ ऋण

सरकारले एकल महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षा भत्ता कटौती गर्न लागेको हो ?

पाकिस्तानमा ९० जना यात्रु बोकेको जहाज दुर्घटना

दक्षिण सुडानका १० क्याबिनेट मन्त्रीमा काेराेना सङ्क्रमण

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया