शनिबारका मुख्य खबर : नयाँ नक्साको प्रमाण, निको हुँदै र थपिंदै कोरोना सङ्क्रमण

 जेठ १०, २०७७ शनिबार २०:२६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबार दिनभरका मुख्य खबर :

आज एकैदिन ६८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५८४ पुग्यो

पर्साको नारायणी अस्पतालबाट ९ जना कोरोना सङ्क्रमित 'डिस्चार्ज'

नेपालसँग ‘सत्यमेव जयते’को प्रमाण, भारतसँग ‘सिंहमेव जयते’को प्रवृत्ति

बुच्चो नक्सामा चुच्चो लागेपछि के के भो के के ........!

दैलेखको कोरोना कथा : अस्तव्यस्त क्वरेण्टीन, अभावग्रस्त आइसोलेसन, विभेदमा सङ्क्रमित

गौरीफन्टा नाकाबाट  ६ हजार ३ सयभन्दा बढीको उद्धार, ५ हजारको कोरोना परीक्षण भएन

‘पशुपतिमा रहेको विद्युतीय शव दाह गृह भोलिदेखि खुल्छ, किरियापुत्री घर खुल्ने ठेगान छैन’

लकडाउनले सडकमा गाडी स्वाट्ट घटेको छ तर दुर्घटना बढेको छ

‘आउँदो बजेटमा पनि फजुल खर्च नरोके कहिले रोक्ने ?’

कालीगण्डकी प्रसारण लाइनको काम अन्तिम चरणमा,  बिजुली खेर जान नदिने कुलमान घिसिङको दावी

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

बलिवुड अभिनेत्री अनुष्का शर्माविरुद्ध नेपाली समुदायले गरे मुद्दा दर्ता

स्पेनी फुटबल लिग 'ला लिगा' सञ्चालन गर्न अनुमति

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया