तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँ निकै लामो र चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले सरकारले महामारी नियन्त्रण गर्न प्रभावकारी काम गरिरहेको पनि बताउनुभयो । लकडाउनले असहज बनाए पनि सङ्क्रमण पहिचान गर्न र सङ्क्रमितको पहिचान गर्न सहज पुर्याएको प्रधानमन्त्रीको भनाइ छ ।
महामारीबाट हुन सक्ने डरलाग्दो क्षतिलाई लकडाउनले जोगाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । तर सरकारले महामारी नियन्त्रणलाई प्रभावकारी बनाएको उहाँले बताउनुभयो ।