साउन १ गतेदेखि प्रशासनिक खर्च कटौती हुने

 जेठ १५, २०७७ बिहिबार १८:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले आउँदो साउन १ गतेदेखि लागु हुने गरी प्रशासनिक खर्च कटौती गर्ने निर्णय गरेको छ ।

कोरोना सङ्क्रमण रोकथामको लागि चिकित्सकलगायत अग्रपङ्क्तिमा खटिएका कर्मचारीबाहेकलाई दिइँदै आएको प्रोत्साहन र जोखिमलगायतका सबै भत्ता खारेज गर्ने निर्णय गरिएको आउँदो आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा उल्लेख छ ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया