आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब रुपैयाँको

 जेठ १५, २०७७ बिहिबार १८:२४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

यसमध्ये चालुतर्फ नाै खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ खर्च विनियोजन भएको छ । 

बजेट नेपालीको जीवन बचाउने, अर्थतन्त्रमा आशा देखाउने र समृद्धितर्फ केन्द्रित हुने अर्थ मन्त्री खतिवडाको भनाइ छ ।

आउँदो बजेटमा कृषि, शिक्षा, निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा उत्साहजनक रुपमा बजेट विनियाेजन गरिएकाे सरकारले दाबी गरेकाे छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया