रेडियोको सेवा शुल्क एक प्रतिशत घट्यो

 जेठ १५, २०७७ बिहिबार १८:३७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले बजेटमार्फत आफैँ कार्यक्रम उत्पादन गरी प्रसारण गर्ने रेडियोहरुले तिर्नुपर्ने सेवा शुल्क एक प्रतिशत घटाएको छ । 

अहिलेसम्म २ प्रतिशत सेवा शुल्क तिर्नुपर्ने व्यवस्था रहेकोमा अब त्यसलाई १ प्रतिशतमा झारेको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभएको हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया