आउँदाे आर्थिक वर्षमा कर : गाउँपालिकाका सहकारीलाई आयकरमा छुटदेखि वन पैदावार शुल्क खारेजीसम्म

 जेठ १५, २०७७ बिहिबार १८:३९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे आर्थिक वर्ष २०७७७/२०७८ काे बजेटमा सरकारले कृषि यन्त्र उपकरण र बिउ पैठारी गर्दा लाग्ने भन्सार कर घटाएको छ ।

यस्तै आउँदो आर्थिक वर्षदेखि औषधि उद्याेगका लागि आवश्यक कच्चा पदार्थको भन्सार महसुल घट्ने भएको छ । चुरोट, एलपी ग्यासलगायतका आयातमा भने कर बढाइएको छ ।

यस्तै वन पैदावार शुल्क खारेज भएको छ । फर्निचर पैठारीमा अन्तःशुल्क लाग्ने भएको छ । गाउँपालिकामा सञ्चालन हुने सहकारीको आयकर छुट दिने पनि सरकारले घोषणा गरेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया