दिवा खाजा कार्यक्रमको लागि मात्रै ७ अर्ब ५२ करोड विनियोजन

 जेठ १५, २०७७ बिहिबार २०:१६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न दिवा खाजा कार्यक्रम देशभर विस्तार गर्ने भएको छ । 

यसअघि ४३ जिल्लामा मात्र कार्यान्वयनमा रहेकाे दिवा खाजा कार्यक्रम देशभर विस्तार गर्ने बजेटमा उल्लेख छ । 

दिवा खाजाको लागि मात्रै ७ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुने सरकारको अनुमान छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया