तपाईँको प्रदेश र पालिकाले कति बजेट पायो ? (सूचीसहित)

 जेठ १६, २०७७ शुक्रबार १४:२३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे वर्ष प्रदेश र स्थानीय तहलाई दिने अनुदान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा सात वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै पालिकाहरुले तीन खर्ब ६३ अर्ब रुपैयाँ बजेट पाएका छन् । प्रदेश १ ले १५ अर्ब ११ करोड ३८ लाख रुपैैयाँ, प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, वाग्मती प्रदेशले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ पाएका छन् ।

यस्तै गण्डकी प्रदेशले १३ अर्ब ३५ लाख ९९ लाख, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले १४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ पाएका छन् ।

प्रदेश र पालिकाले पाएको अनुदान यस्तो छ–

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • UMESH SAH

    May 31, 2020, 1:38 p.m.

    Corona update

  •  0 Reply

तपाईको प्रतिक्रिया