दाेस्राे विकेट: खड्काले लिए अाक्रामक कूपरको विकेट

 साउन १६, २०७५ बुधबार १५:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र नेदरल्याण्डसबीच भइरहेको पहिलाे एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा पारस खड्काले आक्रामक ब्याटिङ गरिरहेका बेन कूपरको विकेट लिएका छन् ।

खड्काले खेलको आठौै ओभरको चौथो बलमा नेदरल्याण्डसका कूपरलाई एलबीडब्लु आउट गरेका हुन् ।

यसैका साथ नेदरल्याण्ड्स यतिखेर १२ अाैं अाेभरकाे समाप्तिमा २ महत्वपूर्ण विकेटकाे क्षतिमा ५८ रन बनाएर खेलिरहेकाे छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया