कतारका राजा स्वदेश फिर्ता
बैशाख १२, २०८१ बुधबार
युएई – अवैधानिक कामदारलाई लक्षित गर्दै युएईमा बुधबारबाट आममाफी सुरु भएको छ । आममाफीमा सहभागी हुन नेपाली दूतावास युएईले आग्रह गरेको छ ।
आममाफी प्रक्रियाबारे युएईको परराष्ट्र तथा यहाँका अन्य निकायले कामदार प्रदान गर्दै आएका देशका नियोग प्रमुखहरुसँग अन्तरक्रिया गरेको थियो । नेपाली दूतावासले सूचना प्रकाशन गर्दै आममाफीको उपयोग गर्न अनुरोध समेत गरेको छ ।
युएईमा आममाफी लागू, सम्पर्कमा आउन र सहभागी हुन दूतावासको आग्रह