नेपालमा थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ १७, २०७७ शनिबार १६:३५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा थप एक सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रलायले प्रेस बिफ्रिङमार्फत थप १ सय ८९ जनामा संक्तमण पुष्टि भएको जानकारी दिएको हो । थपिएका सङ्क्रमितमध्ये एक सय ८५ जना पुरुष र चार जना महिला छन् ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार चार सय एक पुगेको छ । सङ्क्रमितमध्ये दुई सय १९ जना निको भएका छन् भने अहिलेसम्म ६ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया