सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा बुधबार दुई सय एक जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
मङ्गलबार अपराह्नसम्म सङ्क्रमितकाे सङ्ख्या दुई हजार ९९ रहेकाेमा आज दुई सय एक जना थपिएका हुन् । याेसँगै नेपालमा काेराेना सङ्क्रिमतकाे कुल सङ्ख्या दुई हजार तीन सय पुगेकाे छ ।