हेर्ने कथा ११ - सिमानाको कथा

 साउन १६, २०७५ बुधबार २१:२०:२५ | उज्यालो सहकर्मी

मेची नदीका दुई भँगालोबीचको बस्ती । रात मात्र होइन, दिन कटाउन पनि मुश्किल । नुन, तेल, मरमसला र लुगाफाटो किन्न भारतीय बजार पुग्नुपर्छ । अकस्मात बिरामी भइयो भने अस्पताल नदेखी मर्न बाध्य हुनुपर्छ । 

झापाको भद्रपुर नगरपालिकाभित्रको महेशपुर गाउँमा बस्ने बासिन्दाले वर्षौंदेखि भुक्तमान र अपमान खेप्तै खाएका छन् । आफ्नै देशभित्र पनि बिरानो बनेको यही गाउँको सेरोफेरोमा तयार पारिएको सिमानाको कथा :

अन्तिम अपडेट: चैत १२, २०८०

3 Comments

  • raju.bhandari

    Aug. 2, 2018, 1:32 p.m.

    bajar ko bebasthapan hunu pero

  •  0 Reply
  • Adhikari Ram

    Aug. 2, 2018, 1:06 p.m.

    Yethartha...

  •  0 Reply
  • Janak shrestha

    Aug. 2, 2018, 12:08 p.m.

    Jhapa jilla manai ghar vayeni tha pako thena jankari garayrko ma dhnya bad Best of luck yo tim lai....

  •  0 Reply

तपाईको प्रतिक्रिया