स्वामीलाई मादल बजाउन आग्रह गर्दै बिना (भिडियाे)

 साउन १७, २०७५ बिहिबार १०:२०:२६ | उज्यालो सहकर्मी

काठमाडौं – गायिका बिना भट्टराईले ‘स्वामी ज्यू’ लाई मादल बजाउन आग्रह गर्दै तीज गीत सार्वजनिक गर्नुभएको छ । स्वामी ज्यू बोलको गीतमा किरण उप्रेतीको शब्द र मीन गुरुङ्गको संगीत छ ।

युट्यूबमार्फत सार्बजनिक गरिएको गीतको म्युजिक भिडियोमा अनु शाह र मीन गुरुङ्गको मुख्य भूमिका छ । संगित संयोजन सुदीप सागरको रहेको गायिका भट्टराईले जानकारी दिनुभयो । झण्डै १० वर्षदेखि शास्त्रीय गीत संगितको क्षेत्रमा सक्रिय बिनाले संगित विद्यालय पनि सञ्चालन गरिरहनुभएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया