वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
नेपालले दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा ५० रन पूरा गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ११.५ ओभरमा ५० रन पूरा गरेको हो । अहिलेसम्म नेपालले ३ विकेट गुमाइसकेको छ ।
४९ रन भएका बेला दीपेन्द्रसिंह ऐरीले ३ रन प्रहार गरेपछि ५२ रन पुगेको थियो । नेपालका सुवास खकुरेल १९ ज्ञानेन्द्र मल्ल १२ तथा अनिल साह आउट भइसकेका छन् ।
अहिले पारस खड्का र दीपेन्द्रसिंह ऐरी क्रिजमा रहेका छन् ।