एकदिवसीय क्रिकेट: अारिफ शेख आउट, नेपालको ७औं विकेट गुम्यो

 साउन १८, २०७५ शुक्रबार १७:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले सातौं विकेट गुमाएको छ ।

सातौं विकेटको रुपमा आरिफ शेख क्याच आउट भएका छन् । पिटर सीलरको बलमा शेख क्याच आउट भए । उनले १६ रन जोड्दा ४६ बल खर्चिएका थिए ।

पिटर सीलर  तिनै बलर हुन् जसले पहिलाे र दाेस्राे दुवै खेलमा पारस खड्कालार्इ अाउट गरेका  थिए ।

अहिले सोमपाल कामी र सन्दीप  लामिछाने मैदानमा छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया