नेपाललार्इ सुरुमै सफलता, कामीले लिए माइबर्गकाे विकेट

 साउन १८, २०७५ शुक्रबार १९:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले पहिलाे विकेट  लिएकाे छ ।

सोमपाल कामीले खेलकाे पहिलाे अाेभरकाे दाेस्राे बलमा नेदरल्याण्ड्सका स्टेफेन माइबर्गलार्इ बाेल्ड गर्दै शून्य रनमै पेभेलियन फर्काएका हुन् ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा २१६ रन बनाएको थियो जसमा साेमपाल कामी र पारस खड्काकाे अर्धशतकीय याेगदान रहेकाे थियाे ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया