शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने

 जेठ १५, २०७५ मंगलबार १६:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाडौं, जेठ १५ – सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषणमा ५ प्रतिशत व्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउने कार्यक्रम समावेश गर्नुभएको छ ।

अब शैक्षिक प्रमाणपत्र धितो राखेर युवाहरुले ऋण पाउनेछन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया