कर्णाली नदीमा जीप खस्यो

 साउन २२, २०७५ मंगलबार १८:२५:२४ | रासस
unn.prixa.net

कैलाली – कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका—७, चिप्लेभीरबाट से १ ज ९२९ नम्बर को जीप मंगलबार दिउँसो कर्णाली नदीमा खसेको छ ।

कैलालीको चिसापानीबाट सोल्टातर्फ जाँदै गरेको उक्त जीपमा यात्रु नरहेको र चालक देवीराम देवकोटाले हाम फालेर ज्यान जोगाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया