कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
काठमाडौं, जेठ १५ – मुलुकभित्र थप रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिने भएको छ ।
आर्थिक वर्ष २०७४÷७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले त्यसका लागि तीन अर्ब १० करोड विनियोजना गरेको बताउनुभयो । तीनै तहका सरकारका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई यस कार्यक्रममा आवद्ध गरिने उहाँले बताउनुभयो । नेपालीले युवाले वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागिएको हो ।