७ वटा सुरुङमार्ग बन्ने

 जेठ १५, २०७५ मंगलबार १७:३८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले बजेटमार्फत ७ वटा सुरुङमार्ग बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्रीले नागढुंगा–नौबिसे, काठमाडौंको टोखा–छहरे–गुर्ज–भञ्ज्याङ खण्डमा सुरुङमार्ग बनाउने बजेटमार्फत घोषणा गर्नुभएको हो ।

यस्तै बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्ड, सिद्धार्थ राजमार्गको सिद्धबाबा, थानकोट–चित्लाङ, कोटेश्वर जडिबुटी र बीपीनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग बनाउने सरकारले घोषणा गरेको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया