कालीकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित नाै जनाव...
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं, जेठ १५ – सरकारले विभिन्न वस्तुहरुको अन्तशुल्क कर बढाउने भएको छ ।
एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल र एक हजार सीसीभन्दा माथिको गाडीहरुको अन्तशुल्क कर बढाउने अर्थमन्त्री डाक्टर युवराज खतिवडाद्वारा सार्वजनिक बजेटमा उल्लेख गरिएको छ ।
सरकारले अन्तशुल्क कर बढाउने भएपछि गाडी र मोटरसाइकलको भाउ पनि बढने भएको छ । साथै सरकारले विभिन्न देशबाट आयात हुने चकलेट, बिस्कुट, खेलौनालगायतका वस्तुको करमा पनि वृद्धि गर्ने भएको छ ।