शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
नवलपरासी – पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा जीप र मोटरसाईकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा प्यूठानको लिवाङ–८ घर भई अहिले पूर्वी नवलपरासी कावासोती बस्ने जगतबहादुर परियार र उहाँका भान्जा विजय परियारको ज्यान गएको हो ।
लु १ त ९७ ५९ नम्बरको जीप र लु २० प ५१७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइलमा रहेका दुवैजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।