नेकपाका धनुषा नेता श्याम यादव पक्राउ

 साउन २९, २०७५ मंगलबार १३:३९:३५ | उज्यालो सहकर्मी

धनुषा – नेकपाका नेता एवं पूर्व नेकपा माओवादीका पोलिटब्यूरो सदस्य श्याम यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

एक वर्ष अघिको हातहतियार तथा खरखाजाना मुद्दामा यादवलाई मंगलबार पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

यादवलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया